SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०४:५३ PM · 1 मिनेट पढाइ

मन्त्रालयको निर्देशन कार्यान्वयनमा कमजोर निजी विद्यालयको चुनौती, अभिभावक अन्योलमा

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै शिक्षा क्षेत्रमा अन्योल बढेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना, शुल्क नियन्त्रण र ब्रिज कोर्स बन्द गर्ने सम्बन्धी निर्देशन जारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।