SHARE
बुटवल टुडे · सोमबार ३० चैत २०८२ ०५:२९ AM · 1 मिनेट पढाइ

माछा मार्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु, एक घाइते

पाल्पा र नवलपरासीको सिमाना अरुण खोलामा बारुद प्रयोग गरी माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।