SHARE
बुटवल टुडे · सोमबार ३० चैत २०८२ ०७:१३ AM · 1 मिनेट पढाइ

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।