मृगौला पीडित केसीलाई गुल्मी सेवा समाज कतारद्वारा आर्थिक सहयोग
कतारदेखि गृह जिल्ला गुल्मी सम्म सामाजिक सेवामा सक्रिय रहेको गुल्मी सेवा समाज कतारले जिल्लामा एक मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
