SHARE
बुटवल टुडे · सोमबार ३० चैत २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

सरकारी विज्ञापन सम्बन्धी मुद्दा आज हेर्न नभ्याइने

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुन सकेन ।