दैनिक पत्रिकाले पहिलो पृष्ठमै किन छापे प्रश्नवाचक चिन्ह ?
सरकारले सरकारी विज्ञापनमाथि प्रतिबन्ध लगाएपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरु आन्दोलनमा छन्। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन र प्रशारण गर्ने परिपत्र गरेपछि विज्ञापनमाथि सिन्डिकेट लगाएको र निजी क्षेत्रका सञ्चारमाध्यमहरुको आम्दानीको स्रोत बन्द गराएर मिडियाको आवाज कमजोर बनाउन खोजेको भन्दै सञ्चार क्षेत्रले आन्दोलनका कार्यक्रम गर्दै आएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
