विमानस्थलले चाहँदा पनि अन्यत्र: बढ्यो विवाद
लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका लागि करिब पाँच वर्षअघि एसियाली विकास बैङ्कको सहयोगमा ल्याइएका विद्युतीय बसहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएपछि अहिले ती बसहरू अन्य जिल्लामा पठाउने तयारी गरिएको विषयले स्थानीय तहमा चर्को विवाद निम्त्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
