SHARE
बुटवल टुडे · शनिबार २८ चैत २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

अस्पताल सेवा सुधार कार्यविधि जारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ ।