SHARE
बुटवल टुडे · शनिबार २८ चैत २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ ।