SHARE
बुटवल टुडे · शनिबार २८ चैत २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

चन्द्रकोट महोत्सवको आयव्यय सार्वजनिक, २१ लाख बढी आम्दानी

गुल्मीको चन्द्रकोट गाउँपालिकामा चन्द्रकोट क्षेत्र विकास समितिले आयोजना गरेको प्रथम चन्द्रकोट महोत्सव २०८२ को आम्दानी र खर्च विवरण सार्वजनिक गरिएको छ ।