SHARE
बुटवल टुडे · शनिबार २८ चैत २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो ।