SHARE
बुटवल टुडे · शनिबार २८ चैत २०८२ ०४:१८ PM · 1 मिनेट पढाइ

इन्धनखपत घटाउन विधुतिय ऊर्जाको प्रयोग बढाउन सुझाव

काठमाडौँ । इन्धनखपत घटाउन विधुतिय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले आज हाँडीगाउँमा आयोजना गरेको स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतिय उपकरणको प्रयोग गर्न सुझाव दिएका हुन् ।