SHARE
बुटवल टुडे · शनिबार २८ चैत २०८२ ०४:२६ PM · 1 मिनेट पढाइ

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले आज विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो ।