‘रेस्ट्रिक्टेड जोन’ बाट प्रधानमन्त्रीको सुशासन अभियान
काठमाडौं । नेपालको राजनीतिक तथा प्रशासनिक केन्द्र सिंहदरबार भित्र कडा अनुशासन र सीमित पहुँचसहित प्रधानमन्त्री बालेन शाह ले आफ्नो कार्यशैली स्थापित गरेका छन्। प्रधानमन्त्री कार्यालयलाई ‘रेस्ट्रिक्टेड जोन’ का रूपमा विकास गर्दै उनले सुशासन, परिणाममुखी काम र पारदर्शितालाई प्राथमिकतामा राखेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
