प्रधानमन्त्री शाहको भारत भ्रमण सैद्धान्तिक सहमति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे नेपाल र भारत बीच सैद्धान्तिक सहमति भए पनि भ्रमण केही समयपछि मात्रै हुने भएको छ। आवश्यक कूटनीतिक तयारी पूरा भएपछि मात्र औपचारिक भ्रमण हुने जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले शाह प्रधानमन्त्री निर्वाचित भएपछि पठाएको बधाई सन्देशमै भारत भ्रमणको निम्तो दिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
