SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०२:१३ AM · 1 मिनेट पढाइ

राजस्वमा ‘मिश्रित’ तिलोत्तमा: केहीमा उत्साह, धेरैमा निराशा

तिलोत्तमा नगरपालिकाको पछिल्ला तीन आर्थिक वर्षको आन्तरिक आय विवरणले राजस्व सङ्कलनमा मिश्रित अवस्था देखाएको छ ।