SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०२:४८ AM · 1 मिनेट पढाइ

मन्त्रीको तोक आदेशले अघि बढ्यो अलपत्र पुलको काम 

पटक पटकको ताकेता पछि पश्चिम नवलपरासीको रामग्राममा अलपत्र  पुलको काम अगाडि बढेको छ । प्रतिबद्धता अनुरूप सरावलमा सडक निर्माणको काम अलपत्र अवस्थामै छ ।