SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०३:०० AM · 1 मिनेट पढाइ

पेट्रोलियमको मूल्य घटाउ, राहत देऊ

सुशासन, विकास, महँगी नियन्त्रण र भ्रष्टाचार अन्त्यको मुख्य एजेन्डासहित लोकप्रिय चुनावी नारा बोकेर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी अन्ततः जनताको विश्वासमा दुई तिहाइ नजिक पूर्ण बहुमत सहितको नयाँ सरकार बनाएको छ ।