SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०३:३२ AM · 1 मिनेट पढाइ

बटौलीको विकासमा नयाँ सरकारको ध्यानाकर्षण होस

इतिहासको एक कालखण्डमा सवल र समृद्ध शहरका साथै व्यापारिक नाकाको रूपमा रहेको बटौली बजार (हाल बुटवल उपमनपा—१) एउटा सेन राजाको गौरवमय गाथा बोकेको क्षेत्र हो ।