SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०३:५८ AM · 1 मिनेट पढाइ

स्ट्रोबेरीमा भविष्य खोज्दै ‘किसान’ 

मध्यपहाडी क्षेत्र र चिसो मौसममा मात्र फल्ने भनिएको स्ट्रोबेरी बाँकेको तातो जमिनमा पनि राम्रो उत्पादन हुन थालेको छ ।