SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०५:०९ AM · 1 मिनेट पढाइ

गुल्मीमा राहदानीबाट आठ लाख बढी राजस्व संकलन

गुल्मीमा एक हप्ताको समय अवधिमा १६४ जनाले राहदानी बनाउँदा आठ लाख बढी राजस्व संकलन भएको छ ।