SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०६:०४ AM · 1 मिनेट पढाइ

वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने सङ्केत देखिएको छ ।