SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०६:३७ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा अनलाइन सट्टेबाजीमा संलग्न २० जना पक्राउ

रुपन्देही जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न २० जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।