SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०७:२८ AM · 1 मिनेट पढाइ

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकी छन् ।