SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०७:३८ AM · 1 मिनेट पढाइ

भ्यानमा बन्द बालकको उद्धार

पूर्वी फ्रान्सको एउटा गाउँमा करिब दुई वर्षदेखि अमानवीय अवस्थामा बन्दी बनाइएका नौ वर्षीय बालकको उद्धार भएपछि स्थानीय समुदाय स्तब्ध बनेको छ ।