SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।