SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

सि.वि. पब्लिक हाई स्कुलद्वारा कक्षा १० का विद्यार्थीहरूको बिदाइ

भैरहवास्थित सि.वि. पब्लिक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम गरेको छ । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।