SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।