SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङसँग ४ करोडभन्दा बढीको सेयर, ८९ तोला सुन,१९ रोपनी जग्गा

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार साँझ सार्वजनिक विवरणअनुसार गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर लगानी रहेको देखिएको छ।