SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०६:१६ PM · 1 मिनेट पढाइ

कक्षा १० का विद्यार्थी माथि किन दबाब ?

हाम्रो समाजमा एउटा साझा अनुभव छ । घरमा कक्षा १० को विद्यार्थी पुगेपछि वातावरण बदलिन्छ । पहिले खेल्ने, हाँस्ने, घुम्ने बच्चा अचानक “गम्भीर” बनाइन्छ ।