SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०१:४९ AM · 1 मिनेट पढाइ

ऐतिहासिक फैसलाको पूर्ण पाठ सार्वजनिक: लुम्बिनीका उद्योगलाई २० किमी घेराबन्दी

सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा सूचीकृत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भविष्य जोगाउन र यसको पुरातात्त्विक गरिमालाई अक्षुण्ण राख्न एक ऐतिहासिक फैसला सुनाएको छ ।