पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि, ग्यास पनि महँगियो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
