SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०३:२२ AM · 1 मिनेट पढाइ

पालिका टप्ने विद्यार्थीलाई ‘लाखौँको माला’

रोल्पाको एक विद्यालयले चालु शैक्षिक सत्रमा पालिका टप गर्ने आफ्ना विद्यार्थीलाई पैसाको माला लगाएर सम्मान गरेको छ ।