SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०३:३३ AM · 1 मिनेट पढाइ

अब पनि नभए हामी कहिले सचेत हुने ? 

विश्वमा बर्सेनि सुर्तीजन्य पदार्थ सेवनकै कारण करिब आठ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।