गौतमबुद्ध विमानस्थलमा हवाई दुर्घटना प्रतिकार्य पूर्वाभ्यास सम्पन्न
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भावित हवाई दुर्घटनापछि गरिने उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बृहत् संकटकालीन पूर्वाभ्यास सम्पन्न गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
