SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०६:३८ AM · 1 मिनेट पढाइ

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक: आईएमएफ प्रमुख जर्जिएभा

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गरेकी छन् ।