SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०७:२४ AM · 1 मिनेट पढाइ

श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन विभागको निर्देशन

वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र ९इन्स्टिच्युट०बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ ।