चौंथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु, वैशाख ७ मा बुटवल आइपुग्ने
गोरखा दरवारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
