SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

मध्यपूर्वमा जारी युद्धका बीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ । लगानीकर्ताहरूले शान्ति वार्ताको आशा राख्दै शेयर बजारमा सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर छ ।