SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०९:०६ AM · 1 मिनेट पढाइ

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौँ उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज यहाँ जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा छलफल कार्यक्रम गरेको छ ।