फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न स्थानीयको माग
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा फोहोर व्यवस्थापन समस्या झन् जटिल बन्दै गएको छ । नगरपालिकाले हाल अस्थायी रूपमा पारिजात वन क्षेत्र मा फोहोर व्यवस्थापन गर्दै आए पनि त्यसबाट दुर्गन्ध फैलिएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
