SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै : प्रतिवेदन

युरोपेली सङ्घको जलवायु निगरानी निकायले जनाएको अनुसार मार्च महिनामा महासागरको तापक्रम झण्डै रेकर्ड स्तरमा पुगेको छ । यसले पृथ्वीको तापक्रम झन् बढाउने सम्भावना भएको सङ्केत गरेको छ, जसले अत्यधिक गर्मी र चरम मौसम अवस्था बढाउन सक्छ ।