प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
