SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तालिम सम्पन्न

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिवसीय तालिम तिलोत्तमा नगरपालिका वडा नं. १४ स्थित श्री सरोकार महिला बचत तथा ऋण सहकारी संस्थामा सम्पन्न भएको छ ।