चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक
क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘पैसा’ सार्वजनिक भएको छ । उच्चस्तरीय दृश्य निर्माणसहित तयार पारिएको उक्त म्युजिक भिडियोमा प्रिति आले, बबिता धिताल र डिमिट्रीको अभिनय रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
