भ्रष्टाचार मुद्दामा महरा अख्तियारले भेटेका ५ कनेक्सन
काठमाडौँ । विधुतिय चुरोट भेप भित्र सुन लुकाएर ल्याउने अन्तर्राष्ट्रिय गिरोहसँगको साँठगाँठ पूर्वसभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराका लागि राजनीतिक रूपमै महँगो सावित भएको छ। लामो समय शक्तिको आडमा जोगिँदै आएका महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको राजनीतिक करिअरमै गम्भीर धक्का लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
