SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०३:१८ PM · 1 मिनेट पढाइ

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक एडिबीले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीद्वारा प्रकाशित एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६ अनुसार यो दर अघिल्लो आर्थिक वर्षमा चार दशमलव छ प्रतिशत रहेकामा यस वर्ष न्यून देखिएको हो ।