प्रधानमन्त्रीको सम्बोधनविनै सकियो प्रतिनिधिसभाको पहिलो अधिवेशन
काठमाडौं । प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशन प्रधानमन्त्री बालेन्द्र शाह को सम्बोधनविनै सम्पन्न भएको छ। १९ चैतबाट सुरु भएको अधिवेशन ९ दिनसम्म चलेर २७ चैतमा टुंगिएको हो। यस अवधिमा जम्मा ६ वटा बैठक बसेका थिए। अधिवेशनले डोलप्रसाद अर्याल लाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो भने रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
