लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउन प्रतिपक्षको दलको माग
लुम्बिनी । लुम्बिनी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दल नेपाली कम्षुनिष्ट पार्टि संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत चौधरीले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रदेश सभाको पछिल्लो निर्वाचन परिणामले जनताको अपेक्षा पूरा हुन नसकेको स्पष्ट सन्देश दिएको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
