अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने
काठमाडौँ । सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरणसम्बन्धी स्वचालित प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा तयार गरिएको ई–पेन्सन प्रमाणीकरण प्रणाली को शुभारम्भ गरका छन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
